२०७९ असोज ३० गते आइतबार युग संवाददाता
आज २०७९ साल असोज ३० गते आइतबार। ज्योतिष शास्त्रमा चन्द्रमा अनुसार दैनिक फलादेश हुन्छ। सोही अनुसार उनीहरूको दैनिकी कस्तो रहन्छ भन्ने विषयमा भविष्यवाणी गरिन्छ।२०७९ असोज २९ गते शनिबार युग संवाददाता
प्रदेश सभा ‘क’ का लागि स्वतन्त्र उम्मेदवारी दिएका नेपाली कांग्रेसका नेता जगतप्रसाद जोशीले उम्मेदवारी फिर्ता लिए ।२०७९ असोज २९ गते शनिबार युग संवाददाता
बैतडीका उम्मेदवारहरु चुनावी प्रचारमा जुटेका छन् । निर्वाचन आयोगले चुनाव चिन्ह प्रदान गरेसंगै यहाँका प्रतिनिधि तथा प्रदेश सभाका उम्मेदवारहरु चुनावी प्रचारप्रसारमा जुटेका हुन् ।२०७९ असोज २९ गते शनिबार युग संवाददाता
खप्तडछान्ना गाउँपालिका–५ की रमिला आग्री पहिलोपटक महिनावारी हुँदादेखि नै छाउगोठमा बस्न थालेकी थिइन् । अहिले उनको मनमा घरभित्र बस्दा देउता रिसाउँछन् भन्ने गहिरो छाप बसेको छ ।२०७९ असोज २९ गते शनिबार युग संवाददाता
बाजुराको जिल्लाको सदरमुकाम मार्तडीमा हिजो बिहान आगलागी नियन्त्रण सम्बन्धी जनचेतना मुलक डेमो प्रदर्शन गरिएको छ ।२०७९ असोज २९ गते शनिबार युग संवाददाता
प्रधानमन्त्री शेरबहादुर देउवासँग स्वतन्त्र रुपमा निर्वाचनमा प्रतिष्पर्धा गरिरहेका सागर ढकाललाई राष्ट्रिय स्वतन्त्र पार्टीले समर्थन गरेको छ । ढकाललाई निःशर्त समर्थन गरिएको सो पार्टीले जनाएको छ ।२०७९ असोज २९ गते शनिबार युग संवाददाता
नेपाल राष्ट्र बैंकले शनिबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। अमेरिकी डलर एकको खरिद दर १३१ रुपैयाँ ४७ पैसा र बिक्री दर १३२ रुपैयाँ ०७ पैसा पुगेको छ।२०७९ असोज २९ गते शनिबार युग संवाददाता
कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा मंसिरको चुनावका लागि कार्यदलले तयार पारेको घोषणापत्रको ड्राफ्ट पेश भएर छलफल भइरहेको छ ।२०७९ असोज २९ गते शनिबार युग संवाददाता
आज २०७९ साल असोज २९ गते शनिबार। ज्योतिष शास्त्रमा चन्द्रमा अनुसार दैनिक फलादेश हुन्छ। सोही अनुसार उनीहरूको दैनिकी कस्तो रहन्छ भन्ने विषयमा भविष्यवाणी गरिन्छ। तपाईँको आजको दिन कस्तो रहनेछ ? यस्तो छ आजको फलादेशः२०७९ असोज २८ गते शुक्रबार युग संवाददाता
नेपाली कांग्रेसका केन्द्रीय सदस्य नृप बहादुर वडले संयुक्त लोकतान्त्रिक वाम गठबन्धनका उम्मेदवारहरुलाई एकल प्रचार नगर्न आग्रह गरेका छन् ।२०७९ असोज २८ गते शुक्रबार युग संवाददाता
सरकारले विदेशी लगानीको न्युनतम सीमा प्रतिविदेशी लगानी कर्ता २ करोड रुपैयाँ तोक्ने निर्णय गरेको छ ।२०७९ असोज २८ गते शुक्रबार युग संवाददाता
नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गतको महिला क्रिकेट प्रतियोगितामा विभागीय टोली नेपाल पुलिस क्लब अपराजित रहँदै सेमिफाईनलमा प्रवेश गरेको छ ।२०७९ असोज २८ गते शुक्रबार युग संवाददाता
बैतडीमा भिरबाट लडेर एक महिलाको ज्यान गएको छ । जिल्लाको दशरथचन्द नगरपालिका २ जेब्लाखानकी ४५ वर्षीया लिला बोहराको खर काट्ने क्रममा भिरबाट लडेर ज्यान गएको प्रहरीले जनाएको छ।२०७९ असोज २८ गते शुक्रबार युग संवाददाता
नेपालमा थप ४२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घन्टामा देशभरबाट १०६९ नमूना परीक्षण गर्दा ४२ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।२०७९ असोज २८ गते शुक्रबार युग संवाददाता
नेकपा एमालेले पार्टीका आधिकारिक उम्मेदवारविरुद्ध बागी उम्मेदवारी दिने पाँच जना नेतालाई पार्टीबाट निष्कासन गरेको छ।२०७९ असोज २८ गते शुक्रबार युग संवाददाता
जिल्लामा कर्णाली र बवई नदीको बाढीले सात सय घरपरिवार पिडीत भएका छन्।अधिकांशको घर बाढीले बगाएको छ भने करोडौंको धानबाली बाढीले बगाएर पूर्णरूपमा नष्ट भएको बर्दियाका प्रमुख जिल्ला अधिकारी बन्दु बाँस्तोलाले बताए।२०७९ असोज २८ गते शुक्रबार युग संवाददाता
इस्टर्न हाइड्रोपावर कम्पनीले शुक्रबार असोज २८ गतेदेखि सर्वसाधारणका लागि आइपीओ बिक्री खुला गर्ने भएको छ ।२०७९ असोज २८ गते शुक्रबार युग संवाददाता
आसन्न प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि अहिले उम्मेदवारहरु चुनावी प्रचारप्रसारमा जुटेका छन् ।२०७९ असोज २८ गते शुक्रबार युग संवाददाता
नेपाली कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्ने भएको छ । कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलका आज दिउँसो पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने बैठकमा आगामी प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका विषयमा रणनीतिक छलफल हुनेछ ।२०७९ असोज २८ गते शुक्रबार युग संवाददाता
हाल नेपालमा उत्तर प्रदेश आसपास रहेको न्यून चापीय प्रणालीको सामान्य प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।२०७९ असोज २८ गते शुक्रबार युग संवाददाता
पूर्व–पश्चिम जोड्ने हुलाकी सडकखण्डअन्तर्गत पर्ने बर्दिया राजापुर कैलाली सत्तीघाटमा पुल भत्किएपछि हुलाकी सडकखण्ड अवरुद्ध भएको छ ।२०७९ असोज २८ गते शुक्रबार युग संवाददाता
बाँकेको नेपालगन्ज उपमहानगरपालिका–१७ परस्पुरमा गएराती मोटरसाइकल दुर्घटना हुदा चालकको घटनास्थलमै मृत्यु भएको छ । मृत्यु हुनेमा बाँकेकै जानकी गाउँपालिका–१ का २५ वर्षीय राजेश यादब रहेका छन् ।२०७९ असोज २८ गते शुक्रबार युग संवाददाता
ट्राफिक प्रहरीले काठमाडौं उपत्यकामा एकै दिन ३ हजार ६१७ जना सवारी चालकलाई कारबाही गरेको छ।२०७९ असोज २७ गते बिहिबार युग संवाददाता
एक सातासम्मको अविरल वर्षापछि गएको पहिरोले बाजुराका धेरै बस्ती नै छिन्नभिन्न भएका छन् । अविरल वर्षाका कारण जिल्लाको हिमाली, जगनाथ, स्वामिकार्तिक गाउँपालिकामा पहिरो जाँदा स्थानीय धेरै प्रभावित भएका छन्।२०७९ असोज २७ गते बिहिबार युग संवाददाता
प्रतिनिधिसभा निर्वाचन अन्तर्गत एक निर्वाचन क्षेत्र रहेको डोटीमा सत्तारुढ गठबन्धनबाट नेकपा एकीकृत समाजवादीका नेता तथा पूर्व मन्त्री प्रेम आले उम्मेदवार छन् ।